म, मेरो र मेरो मगर सस्कृति
मातृभाषा प्रयोगको सन्दर्भमा शब्दकोशको महत्वपूर्ण भमिका रहन्छ ।
मातृभाषामा तयार पारीएका शब्दकोशहरु स्तरीय र व्यवहारिक हुन पनि जरुरी
हुन्छ । मगर भाषामा शब्दकोशहरु प्रकाशित भैसकेका छन् ती मध्ये कर्ण बहादुर
बुढामगरको शब्दकोश त्रिभुवन विश्वविद्यालयको एम तहको पाठ्यक्रममा समेत
परिसकेकोे छ।