Saturday, August 8, 2015

Magar Lanaguage

                                                         म, मेरो र मेरो मगर सस्कृति 
मातृभाषा प्रयोगको सन्दर्भमा शब्दकोशको महत्वपूर्ण भमिका रहन्छ । मातृभाषामा तयार पारीएका शब्दकोशहरु स्तरीय र व्यवहारिक हुन पनि जरुरी हुन्छ । मगर भाषामा शब्दकोशहरु प्रकाशित भैसकेका छन् ती मध्ये कर्ण बहादुर बुढामगरको शब्दकोश त्रिभुवन विश्वविद्यालयको एम तहको पाठ्यक्रममा समेत परिसकेकोे छ।